प्रदेश समाचारफिचरसमाचार

मुगुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु

Share

मुगु- मुगु जिल्लाको सोरु गाउँपालिका– ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ ।

भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका– ६ जिमा गाँउका कर्णजित बुमीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *