फिचरराजनीतिसमाचार

हर्क साम्पाङले पनि गरे मतदान बहिस्कार

Share

धरान- धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् । 

साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । 

राजधानी विराटनगरमा मतदान जारी रहेको छ । ४ जना स्थानीयतहका जनप्रतिनिधिले मात्रै मतदान गर्न वाकि रहेको सहायक निर्वाचन अधिकृत हेम बहादुर बुढाथोकीले जनायका छन।

यश अघि काठमाडौं महानगरपालिकाका मयर बालेन्द्र शाह ले पनि कार्यब्यस्तताको कारण  देखाउदै मतदान बहिस्कार गरेका थिय।

Leave a Reply

Your email address will not be published. Required fields are marked *