सुर्खेतमा कर्णाली प्रदेशस्तरीय रेटिङ चेस प्रतियोगिता सुरु
सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी बिरेन्द्रनगर सुर्खेतमा कर्णाली प्रदेश स्तरिय कर्णाली कप रेटिङ्ग चेस प्रतियाेगिताकाे शुरू भयकाे छ ।कर्णाली प्रदेश खेलकुद
Read Moreसुर्खेत । कर्णाली प्रदेशकाे राजधानी बिरेन्द्रनगर सुर्खेतमा कर्णाली प्रदेश स्तरिय कर्णाली कप रेटिङ्ग चेस प्रतियाेगिताकाे शुरू भयकाे छ ।कर्णाली प्रदेश खेलकुद
Read Moreसुर्खेत-सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ। नेपाली कांग्रेसका कार्यवाहक उपसभापति पूर्णबहादुर खड्का, नेकपा एमालेका धुर्वबहादुर शाही, नेपाली कम्युनिस्ट पार्टीका जितबहादुर राना तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमाल चुनावी मैदानमा आमनेसामने उत्रिदै छन्। देशकै ठूलो दल नेपाली कांग्रेसका शीर्ष नेतादेखि ‘जेनजी आन्दोलन’मार्फत राष्ट्रिय पहिचान स्थापित गर्न सफल रवि किरण हमालसम्मको उपस्थितिले सुर्खेत-१ को निर्वाचनलाई विशेष चासोको विषय बनाएको छ। बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि कांग्रेस र एमालेले वर्चस्व जमाउँदै आएको यो निर्वाचन क्षेत्रमा २०६४ सालको निर्वाचनमा समेत माओवादीले जित हात पार्न सकेन । यही ऐतिहासिक पृष्ठभूमिमा यसपटक राप्रपाका उम्मेदवार हमालले पुराना र स्थापित नेताहरूलाई कडा चुनौती दिने तयारी गरेका छन् । पटक-पटक निर्वाचित हुँदै आएका पूर्णबहादुर खड्काप्रति सुशासन र विकासका सवालमा अपेक्षित परिणाम नआएको भन्दै मतदातामा असन्तोष देखिन्छ । त्यस्तै, एमालेका उम्मेदवार धुर्वबहादुर शाही पनि निर्वाचित भए तापनि संसदमा उल्लेखनीय भूमिका निर्वाह गर्न नसकेको आरोप खेपिरहेका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार जितबहादुर रानाको प्रभाव क्षेत्र सीमित रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
Read Moreकाठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौँमा भव्य एकता परेड आयोजना भएको छ। आज बिहान ११ बजे भद्रकालीदेखि सिंहदरबारसम्म एकता परेड कार्यक्रम तय गरिएको हो। राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको उक्त परेडमा हजारौँको सङ्ख्यामा नेपालीहरूको सहभागिता रहको छ। नेपालीहरूलाई कुनै औपचारिक प्रक्रिया बिना स्वस्फूर्त रूपमा उपस्थित भई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको हो। परेडमा सहभागी हुने सबैले आफ्नो भेषभूषा, संस्कृति र पहिचान झल्किने गरी सहभागिता जनाएका थिए। विविध जाति, भाषा र संस्कृतिको प्रतिनिधित्व भएको यो एकता परेडले नेपाली समाजको बहुसांस्कृतिक स्वरूप र राष्ट्रिय ऐक्यबद्धतालाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवका रूपमा मनाउने क्रममा काठमाडौँ मात्र नभई देशभर विभिन्न कार्यक्रमहरू आयोजना भएका छन् । यस अवसरमा सांस्कृतिक कार्यक्रम, दिव्योपदेश वितरण एवं वाचन तथा विविध रचनात्मक गतिविधिहरू सञ्चालन भएका छन। पृथ्वी नारायण शाहले निर्माण गरेको एकीकृत नेपालको भावना, राष्ट्रिय स्वाभिमान र बलिदानको सम्मानलाई केन्द्रमा राखेर परेड आयोजना भएको हो। यसले नयाँ पुस्तामा राष्ट्रिय चेतना अभिवृद्धि गर्नुका साथै इतिहासप्रतिको सम्मान र भविष्यप्रतिको जिम्मेवारीको सन्देश प्रवाह गरेको छ। एकता परेडको स्वयंसेवकको रूपमा जेन्जी मुभमेन्ट नेपालले भूमिका निर्वाह गरेको छ। प्रवक्ता विजय शाहका अनुसार नेपालको सबैभन्दा ठूलो दिन भनेकै पौष २७ गते हो, हामी विभिन्न दल समूह वा समुदायका नाममा विभाजित भएपनि सबैजना एक ठाउँमा आएर एकताको सन्देश दिन जरुरी छ।
Read Moreसुर्खेत – दिगाे वन व्यवस्थापन सम्बन्धि ६ दिने वन अनुसन्धान तथा प्रशिक्षण तालिम सुरू भएकाे छ। अाज पाैष २० गते
Read Moreहुम्लाका ७ बर्षिय स्वामिक ले अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेका छन । मलेसियामा भएको सातौं हिरोज इन्भिटेस्नल तेक्वान्दो कपमा हुम्ला जिल्ला
Read Moreकाठमाडौँ । साफ अण्डर – १७ महिला क्याम्पियनसिपका लागि हुम्लाकी भूपिका शाही राष्ट्रिय टिममा छनोट भएकी छन् । भुटानमा हुन लागेको
Read Moreकाठमाडौं । निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता संलग्न भएको घुस अडियो प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि संलग्न भएको भेटिएको छ
Read Moreकाठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल काठमाडौंको टोखाबाट पक्राउ परेका छन्। पीडितले प्रहरीको टोल फ्री नम्बर १०० मा फोन गरेपछि उनलाई
Read Moreअसार २४, काठमाडौं । मुस्ताङमा गेग्य्रान र लेदोसहितको बाढी आएको छ। उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका-४ स्थित चुम्जुङ खोलामा एक्कासि लेदोसहितको बाढी
Read Moreहुम्ला । कर्णाली करिडोर अन्तर्गत हुम्ला जिल्लाको भिडगौडमा एम्बुलेन्स दुर्घटना भएको छ। एम्बुलेन्समा रहेका चार जना सहजै उत्रे पनि चालक
Read More