Author: हेमन्त छत्याल

प्रदेश समाचारफिचरबाग्मती प्रदेशसमाचार

सुनकोसी नदीमा गाडी खस्यो, तीनजना बेपत्ता

सिन्धुली  : मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ कुँडुलेबाट सुनकोसी नदीमा गाडी खसेको छ। खोटाङको हलेसीबाट भक्तपुरतर्फ आउँदै गरेको एउटा

Read More
गण्डकी प्रदेशफिचरसमाचार

मर्स्याङ्दीमा बस दुर्घटना: मृतकको संख्या २७ पुग्यो

तनहुँ । तनहुँको मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ। शुक्रबार आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरास्थित पृथ्वीराजमार्गबाट भारतीय नम्बर

Read More
कर्णाली प्रदेशप्रदेश समाचारफिचरसमाचार

चंखेली जिप दुर्घटनाका एक घाइतेको मृत्यु

सुर्खेत । हुम्लाको चंखेलीमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा

Read More
अन्यकर्णाली प्रदेशप्रदेश समाचारफिचरसमाचार

चंखेली जिप दुर्घटनाका ४ घाइतेको हेलिकप्टर मार्फत उद्दार

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका स्थित दार्मा गौरी सल्ला मोडमा आज बिहान भएको जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका चार

Read More
कर्णाली प्रदेशप्रदेश समाचारफिचरसमाचार

हुम्लाको चंखेलीमा बोलेरो दुर्घटना हुँदा ७ घाइते

हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा बुधबार विहान आठ बजेको समयमा बोलेरो दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।  घाईतेमध्ये ५ जनाको अवस्था चिन्ताजनक छ ।   कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चंखेली गाउँपालिका–२ गर्खा देखि देउली बजार तर्फ आउँदै गर्दा मुगु सडकखण्डको गौरी सल्ला स्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । चालक सहितसात जना सवार रहेको उक्त जीपमा पाँच जना शख्त घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चन्दलेबताउनुभयो ।     शख्त घाइते हुनेमा चंखेली गाउँपालिका घर भएका ३५ वर्षिय सुरेन्द्र शाही, ५० वर्षिय तील बहादुर शाही, १५ वर्षिय रविन शाही रमुगुको छायानाथ नगरपाली–१३ का ४० वर्षिय पृथ्विी रावत र बोलेरो जीप शाही रमेश मल्ल शख्त घाइते भएको जानकारी प्राप्तभएको छ । उनिहरुको शरिरका विभिन्न भागमा चोट लागेको बताइएको छ । यस्तै बाजुरा बुढीनन्दा नगरपालीका–४ घरभएकासावरी चालक महेन्द्र विक्रम शाह मध्यम र चंखेली गाउँपालिका–२ बस्ने मायादेवी शाही सामान्य घाइते भएका छन् ।     दुर्घटना हुनासाथ मिमि प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सात जनाको टोलीघट्नास्थलमा पुगेर उनिहरुको उद्धार गरिएको हो ।  गौरी सल्ला स्थित दुर्घटना भएको बोलेरो जीप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकदेखि एक सय पचास मिटर तल खसेको छ। दुर्घटना भएर सडकभन्दा तल खसेको जीप सोही ठाउँमा बस्ने खड्क बहादुर शाहीको घरको पछाडी पट्टीमा अड्एिको  जानकारीप्राप्त भएको छ ।  ड्ने क्रममा सडकदेखि एक सय पचास मिटर तल खसेको छ। दुर्घटना भएर सडकभन्दा तल खसेको जीप सोही ठाउँमा बस्ने खड्क बहादुर शाहीको घरको पछाडी पट्टीमा अड्एिको  जानकारीप्राप्त भएको छ । 

Read More
अन्यकर्णाली प्रदेशफिचरसमाचार

गाडी दुर्घटनामा परी गाउँपालिका उपाध्यक्ष कार्कीको मृत्युु

सुर्खेत । सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको गाडी दुर्घटनामा हुँदा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) को निधन भएको छ ।

Read More
समाचारसूचना-प्रविधि

सुर्खेत उडान भर्न लागेकाे श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्कियाे

सुर्खेत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट

Read More
कर्णाली प्रदेशप्रदेश समाचारसमाचारसूचना-प्रविधि

राजेश विश्वकर्माद्वारा अभिनित ‘बदनाम उपहार’ काे म्युजिक भिडियाे सार्वजनिक

जुम्ला । जुम्लाका कलाकार राजेश विश्वकर्माले अभिनय गरेकाे ‘बदनाम उपहार’ म्युजिक भिडियाे  सार्वजनिक भएकाे छ । बाल्यकालदेखि नै कलाकारितामा रुचि

Read More
विजनेससमाचार

सेयर बजार १०८ अंक बढ्यो, कारोबार घट्यो

काठमाडौं । अघिल्लो दिन १४५ अंक घटेको सेयर बजार बुधबार नै १०८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७५९

Read More
अन्य

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: पाँच जनाकाे मृत्यु

काठमाडौं । काठमाडौंबाट रसुवा उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा क्याप्टेन सहित चार विदेशी नागरिककाे मृत्यु भएकाे छ।

Read More