फिचरराजनीतिसमाचार

एमाले अध्यक्ष केपी ओली सुर्खेतमा

Share

सुर्खेत । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का पार्टी अध्यक्ष केपी शर्मा ओली आज सुर्खेत आएका छन् । ओली मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट तथा कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि संस्थानको भवन उद्दघाटन गर्नका लागि सुर्खेत आएका हुन् ।

अहिले बिहान साढे १० बजे भवन उद्दघाटन कार्यक्रम राखिएको छ । उनी भवन उद्दघाटन पछि मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रममा सहभागी समेत हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *