राजनीतिसमाचार

नेकपा एमाले जम्लाद्वारा प्रत्यक्षतर्फ उम्मेद्वार छनौट

Share

जुम्ला – अगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागी नेपाल कम्यनिष्ट पार्टी (एमाले) जुम्लालेउम्मेदवार छनौट गरेको छ । जिल्लामा बसेको पार्टीको बैठकले प्रतिनिधि सभा सदस्यका लागि पार्टीको उम्मेदवारको रुपमा रतननाथ योगीलाई सिफारिस गरेको छ भने प्रदेश सभाका लागि क क्षेत्रबाट पार्टीका नेता धिरेन्द्र राज गिरी, गगन बुढ्थापालाई र ख क्षेत्रका लागि युवा नेता टेकराज पछाईलाई सिफारिस गरिएको नेकपा एमाले जिल्ला कमिटि जुम्लाले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *