खेलकुदफिचरसमाचार

क्रीकेटर सन्दीप लामिछानेलाई सजाय तोक्न आज पेसी

Share

काठमाण्डाै । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । यसअघि गत पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाइ पेसी तोकिएको थियो । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो। लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

यता सन्दिप लामिछाने भने जिल्ला अदालतको फैसला चित्तबाुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन । सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताउँदै आएका छन। 

सन्दिप लामिछानेले भने अब उच्च अदालतको फैसला उनको पक्षमा आय बाहेक अन्यथा नैतिकताका आधारमा नेपालि राष्ट्रिय क्रीकेट टिमबाट खेल्न सम्भब नभहेको क्यानका सचिब पारस खडकाले बतायका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *