कर्णाली प्रदेशफिचरराजनीतिसमाचार

मुख्यमन्त्री राजकुमार शर्माले आजै राजीनामा दिने तयारी

Share

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आजै राजीनामा दिने भएको छन् । यसअघि विश्वासको मत दिएर मात्रै राजीनामा दिने अडान राखेका मुख्यमन्त्री शर्माले केन्द्रको निर्णयलाई मान्दै विश्वासको मत नलिएर आजै राजिनामा दिने भएका हुन ।

केन्द्रिय समिकरण अनुसार कर्णालीको नेतृत्व एमालेको भागमा परेपछि मुख्यमन्त्री शर्माले राजीनामा दिन लागेका हुन । प्रधानमन्त्री प्रचण्डले नै उनलाई राजीनामा दिएर कर्णालीमा एमालेको नेतृत्वमा सरकार बनाउँनका लागि मंगलबार नै निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *