फिचरराजनीतिसमाचार

रबि लामिछाने र चिनियाँ उपमन्त्रीको टोली बिच भेटवार्ता

Share

काठमाण्डौ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री Sun Haiyan नेतृत्वको टोलीले रास्वपाका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ। 

रास्वपाको केन्द्रीय कार्यालय वनस्थलमीमा भएको भेटमा दुई पक्षीय चासो र हितका विषयमा कुराकानी भएको हो।

दुबै नेताले नेपाल र चीनबीचको सम्बन्धलाई प्रगाढ बनाउने तथा दुई राजनीतिक दलबीच थप सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दियको रास्वोपाले बतायको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *