रबि लामिछाने र चिनियाँ उपमन्त्रीको टोली बिच भेटवार्ता
काठमाण्डौ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री Sun Haiyan नेतृत्वको टोलीले रास्वपाका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ।
रास्वपाको केन्द्रीय कार्यालय वनस्थलमीमा भएको भेटमा दुई पक्षीय चासो र हितका विषयमा कुराकानी भएको हो।
दुबै नेताले नेपाल र चीनबीचको सम्बन्धलाई प्रगाढ बनाउने तथा दुई राजनीतिक दलबीच थप सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दियको रास्वोपाले बतायको छ।