महेन्द्र सिंह धोनिमाथी मानहानिको मुद्दा
काठाडौंमा- भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीमाथि मानहानीको मुद्दा दायर भएको छ।

धोनीमाथि उनकै दुईजना पूर्व बिजनेस पार्टनरले मानहानिका मुद्दा दर्ता गराएका हुन।
दिल्लीस्थित हाईकोर्टमा दर्ता भएको मुद्दामा आज सुनुवाई हुनेछ।
बीबीसीक अनुसार धोनीका पूर्व बिजनेस पार्टनर मिहिर दिवाकर र सौम्या दासले मुद्दा दायर गराएका हुन्।