मप विश्वविद्यालयमा स्ववियु निर्वाचन स्थगित भएपछी नेविसंघको विरोध
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएपछी नेविसंघले विरोध प्रदर्शन गरेको छ । मध्यपश्चिम विश्वविद्यालयको स्ववियु चुनाव
Read Moreसुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएपछी नेविसंघले विरोध प्रदर्शन गरेको छ । मध्यपश्चिम विश्वविद्यालयको स्ववियु चुनाव
Read Moreसुर्खेत । सुर्खेतमा सरकारी मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–११ का चैत थारुको मंगलबार बिहान
Read Moreसुर्खेत । हुम्लाको चंखेलीमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा
Read Moreहुम्ला । हुम्लाको चंखेली गाउँपालिका स्थित दार्मा गौरी सल्ला मोडमा आज बिहान भएको जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका चार
Read Moreहुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा बुधबार विहान आठ बजेको समयमा बोलेरो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाईतेमध्ये ५ जनाको अवस्था चिन्ताजनक छ । कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चंखेली गाउँपालिका–२ गर्खा देखि देउली बजार तर्फ आउँदै गर्दा मुगु सडकखण्डको गौरी सल्ला स्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । चालक सहितसात जना सवार रहेको उक्त जीपमा पाँच जना शख्त घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चन्दलेबताउनुभयो । शख्त घाइते हुनेमा चंखेली गाउँपालिका घर भएका ३५ वर्षिय सुरेन्द्र शाही, ५० वर्षिय तील बहादुर शाही, १५ वर्षिय रविन शाही रमुगुको छायानाथ नगरपाली–१३ का ४० वर्षिय पृथ्विी रावत र बोलेरो जीप शाही रमेश मल्ल शख्त घाइते भएको जानकारी प्राप्तभएको छ । उनिहरुको शरिरका विभिन्न भागमा चोट लागेको बताइएको छ । यस्तै बाजुरा बुढीनन्दा नगरपालीका–४ घरभएकासावरी चालक महेन्द्र विक्रम शाह मध्यम र चंखेली गाउँपालिका–२ बस्ने मायादेवी शाही सामान्य घाइते भएका छन् । दुर्घटना हुनासाथ मिमि प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सात जनाको टोलीघट्नास्थलमा पुगेर उनिहरुको उद्धार गरिएको हो । गौरी सल्ला स्थित दुर्घटना भएको बोलेरो जीप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकदेखि एक सय पचास मिटर तल खसेको छ। दुर्घटना भएर सडकभन्दा तल खसेको जीप सोही ठाउँमा बस्ने खड्क बहादुर शाहीको घरको पछाडी पट्टीमा अड्एिको जानकारीप्राप्त भएको छ । ड्ने क्रममा सडकदेखि एक सय पचास मिटर तल खसेको छ। दुर्घटना भएर सडकभन्दा तल खसेको जीप सोही ठाउँमा बस्ने खड्क बहादुर शाहीको घरको पछाडी पट्टीमा अड्एिको जानकारीप्राप्त भएको छ ।
Read Moreसुर्खेत । सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको गाडी दुर्घटनामा हुँदा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) को निधन भएको छ ।
Read Moreजुम्ला । जुम्लाका कलाकार राजेश विश्वकर्माले अभिनय गरेकाे ‘बदनाम उपहार’ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । बाल्यकालदेखि नै कलाकारितामा रुचि
Read Moreहुम्ला- कस्तुरीको विनासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार नाम्खा गाउँपालिका-२ का कन्जोक तामाङलाई कस्तुरीको विनासहित पक्राउ गरेको हो। जिल्ला
Read Moreअमेरिकी सहयोग निकाय (USAID) को आर्थिक सहयोगमा संचालित USAID जल जंगल परियोजना अन्तरगत प्रो पब्लिकद्रारा कर्णाली प्रदेशको सुर्खेत जिल्लामा रहेको
Read MoreUSAID को आर्थिक सहयोगमा चौकुने गाउपालिकामा संचालन हुने दिगो मत्स्य ब्यबस्थापन मार्फत जलिय परिस्थितिक प्रणालीमा सुधार परियोजनाको १ दिन परियोजना
Read More