फिचरलुम्बिनी प्रदेशसमाचारसूचना-प्रविधि

नेपालगन्जको विभिन्न पाँच स्थानमा ट्राफिक लाईट जडान 

Share

बाँके । नेपालगन्ज उपमहानगरपालिकाको बिभिन्न पाँच वटा स्थानमा ट्राफिक लाईट जडानको काम सुरु गरियको छ।

नेपालगन्जका मुख्य चोक धम्बोजी चोक, पुस्पलाल चोक,राँझा चोक, बिपि चोक र गणेशमान चोक गरि यी पाँच स्थानमा ट्राफिक लाईट जडानको काम भयको छ।

उक्त ट्राफिक लाईट जडानको काम तीन वटा स्थानमा सम्पन्न भयको छ भने धम्बोजि र राँझा चोकको जडान कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनिले जनायको छ।

ट्राफिक लाईट जडान भय संगै सुरु सुरुमा सर्बसाधारण झुकिने सम्भाबना भयकोले निर्माण कम्पनिका स्वयमसेवक र ट्राफिकको साझेदारमा चोक चोकमा सचेतना समेत प्रदान गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *