फिचरराजनीतिसमाचार

हाइज्याकरहरुको अन्त्य चुनाव बाट गरेपछी मात्रै देस बन्छ रबिलामिछाने

Share

काठमाण्डाै । राष्ट्रिय स्वोतन्त्र पार्टीका सभापती रबि लामिछानेले अहिलेको ब्यवस्थाका मुख्य केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र देस बन्ने बतायका छन ।

उनले आज सामाजिक संजालमा लेक्दै नागरिकका अधिकार बिचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाकालागी दिनरात खट्ने ८/१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टी लिए, समाजिक संजालपनि अझ इन्ट्रेस्टिङ बन्ने बतायका हुन

उनले राज्यका निकायहरुलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने “सर्वदलिय सहमति” गर्नु पर्ने र  संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले “सर्वदलीय प्रतिवद्द्ता” गरेको दिन देश सुमार्गमा हिड्न शुरु हुने बतायका छन। 

उनले मिडिया/सोसल मिडियामा  कसैलाई फसाउन वा बचाउन कोहि दिनरात नाङ्गो भैरहनु नपर्ने बतायका छन। आफू माथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत गर्नु पर्ने आसय व्यक्त गरेका छन।

उनले ८४ को चुनाब लाई संकेत गर्दै भनेका छन देस बन्छ तर हाइज्याकर हरुको अन्त्य ८४ मा गरे पछि मात्रै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *