मेडिकल व्यावसायि दुर्गा प्रसाइमाथी हातपात
बागलुङ- बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।

बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।
उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई भयको जनाइएको छ ।
बाग्लुङमा आफ्नो कार्यक्रममा प्रमुख अतिथि भयर गयका प्रसाईं माथी स्टेजमै हातपात भयको हो।