खेलकुदफिचरसमाचार

लगातार तेस्रो जित संगै सुदूरपश्चिम शिर्षस्थानमा

Share

सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई १ सय ८ रनले हराउँदै लगातार तेस्रो जित हात पारेको छ ।

लगातार तेस्रो जितसँगै सुदूरपश्चिमले तीन विभागी टोलीलाई पछि पार्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । 

सुदूर ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ। एपीएफ २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल पुलिस २ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ। शीर्ष दुई टोलीले भने फाइनल खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *