फिचरराजनीतिसमाचार

गौसला 26 भन्दै महिलाको तस्बिर सार्बजनिक गर्ने एकजना पक्राउ

Share

काठमाडौं । बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती गौशाला–२६ भन्दै तस्बिर सार्वजनिक गर्ने एकजना पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राईलाई बुधबार पक्राउ गरेको हो।

राईलाई संखुवासभाबाट पक्राउ गरी काठमाडौं ल्याएर जिल्ला अदालत काठमाडौंमा पेस गरी सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको साइबर ब्युरोलीजानकारि दियको छ।

गौशाला–२६ ले भने केहीदिन अघि आफ्नो तस्बिर भन्दै बिभिन्न ब्यक्तिको तस्बिर सार्बजनिक गरेको र गालि बेइज्जति गरेर आफु लाइ थप पिडा दियको भन्दै ब्युरोमा पुगेर जाहेरी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *