फिचरविजनेस

नेपाल उद्योग तथा व्यावसायी महासघं सुर्खेतको अध्यक्षमा भानुभक्त खड्का

Share

सुर्खेत । नेपाल उद्योग तथा व्यावसायी महासघं जिल्ला कमिटी सुर्खेतको प्रथम अधिवेशन नेकपा एमाले संसदिय दलका नेता एवम् कर्णाली प्रदेश सभा सदस्य यामलाल कडेँलको प्रमुख आतिथ्यमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज सम्पन्न भएको छ । महासघंको जिल्ला कमिटी प्रथम अधिवेशनबाटअध्यक्षमा भानुभक्त खड्का चयन भएका छन् ।

अधिवेशनबाट उपाध्यक्षमा पुर्णप्रसाद जैसी (पान्डे), पहल सिंह बस्याल, सचिवमा ओम प्रकाश तिवारी, कोषाध्यमा सिर्जना गुरुङ , उपसचिवमा डम्मर गौतम, भुपेन्द्र सुनार , महेन्द्रप्रसाद शर्मा र कोषाध्यक्षमा हरिप्रसाद पौडेल र सदस्यहरुमा थानेश्वोर कडेल, प्रेमकुमार श्रेष्ठ, कृष्ण धौलाकोटी, रामप्रसाद जैसी, लोकप्रसाद पाण्डे, पृथ्बीबहादुर रावत ,हरिलाल खड्का, मनबिर धौलाकोटी, देबिराम बस्याल, रमेश खड्का, ललितकुमार श्रेष्ठ, दुर्गा बस्याल, गणेश बि सि, यामबहादुर श्रेष्ठ , पुर्णप्रसाद पाण्डे, टेकेन्द्र कडेल, थानेश्वोर रेग्मि र देबिराम पौडेल चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *