राजनीति

‘पार्टी एकता भयो भने लिङ्देनको नेतृत्व स्विकार्न मलाई कुनै आपत्ति छैन’ – कमल थापा

Share

काठमाण्डाै – झण्डै दुई वर्ष अघि राजसंस्थासँग छोडपत्र गरेका कमल थापा आफूले अगुवाइ गरेको राप्रपा नेपालमार्फत पुनः राजसंस्थालाई स्वागतको लागि दैलो उघारेका छन् । राजसस्ंथालाई दुत्कार्नु आफ्नो भूल भएको भन्दै उनी अहिले पछुतो मानिरहेका छन् । यहाँसम्म कि राजेन्द्र लिङ्देनको नेतृत्व स्विकार्दै पुनः राप्रपामै समाहित हुने लचकता पनि देखाउँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *