महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रस्टाअचार मुद्दा दायर
‘असख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडीं
महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत
प्रदीप परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रस्टाचार
मुद्दा दायर गरेको छ।

सामाखुसी कोरिडोरअन्र्गत बसुन्धरादखि म्तेपीसम्मको ढल
निर्माण कार्यमा ठेक्का प्रक्रिया र रकम भुक्तानीमा अनियमितता
भएको ठहर ग्दै आयोगले ४ करोड २१ लाख ७२ हजार २ सय
८७ रुपैयॉ बराबरको भ्रष्टाचार भएको दाबी गरेको हो। सोही
प्रकरणमा संलगन भएको आरोपमा बुधबार विशेष अदालतमा
मुद्दा दायर गरिएको हो।
‘प्रदीप परियार पर्वतका स्थायी बासिन्दा हुन्। उनी लोकसेवा
आयोगको खुला प्रतिस्पर्धाबाट नेपाल सरकारको सहसचिव
पदमा नियुक्त हुने सबैभन्दा कान्छा व्यक्ति मध्यका एक हुन्।
उनले प्रशासन सेवामा स्वर्णपदक प्राप्त गरेका छन्र उत्कृष्ट
कार्यसम्पादनका लागि चिनिन्थे। काठमाडों महानगरपालिकाको
‘प्रमुख प्रशासकीय अधिकृतको रुपमा सेवा दिएका परियार
अहिले भने ग्भीर भ्रष्यचार अभियोगको घेरामा परेका छन्।