फिचरराजनीतिसमाचार

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशमा सत्तारुढ गठबन्धनका चारै उम्मेदवार विजयी

Share

काठमाण्डाै । राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा सत्तारुढ गठबन्धनका चारै उम्मेदवार विजयी भएका छन् । 

Security personnel and Election Commission staff taking ballot boxes from polling stations to the Offie of Chief Election Commissioner for vote counting at Rastriya Sabha Griha in Pradarshani Marg, Kathmandu, on Fridya, May 13, 2022. Photo: RSS

नेपाली कांग्रेसका महिलातर्फ विष्णुदेवी पुडासैनी र अन्यमा जितजंग बस्नेत, नेकपा माओवादी केन्द्रका अपांगतातर्फ श्रीकृष्णप्रसाद अधिकारी र समाजवादीबाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन् ।

महिलातर्फ विजयी भएका पुडासैनीले ६ हजार ६२२ मतभार, अन्यमा बस्नेतले ६ हजार ५३१ मतभार, अपांगतातर्फ अधिकारीले ६ हजार ३८३ मतभार र दलिततर्फ रिजालले ६ हजार ५१२ मतभार प्राप्त गरर बिजयी भयका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *