अन्य

‘नक्कली शरणार्थी’ ठगी प्रकरणमा भिअाइपीहरुलाइ प्रहरीले नियन्त्रणमा लिदैं

Share

‘नक्कली शरणार्थी’ ठगी प्रकरणमा परेका एक पछि अर्को ‘High Profile’ मान्छेहरूलाई प्रहरीले नियन्त्रणमा लिदैं सोधपुछ शुरु गरेको छ। यस प्रकरणमा पूर्व मन्त्री, मन्त्रीका छोरा, सचिवहरु लगायत अन्य व्यक्तिहरू परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *