प्रदेश समाचारराजनीतिसमाचार

हुम्लाका पुर्ब मन्त्री छक्क बहादुर लामा एमालेमा प्रवेश

Share

काठमाण्डौ – हुम्लाका पुर्ब मन्त्री माओवादी नेता एवम् प्रतिनिधि सभा सदस्य छक्क बहादुर लामा माओवादी त्यागेर ने क पा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर प्रवेश गरेका हुन् । उनीसंग माओवादी त्यागेर नाम्खा गाउँपालिकाका पुर्व अध्यक्ष बिष्णु लामा, मंगल लामा लगायत दर्जनौँ नेता तथा कार्यकर्ताहरु नेकपा एमाले प्रबेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *