समाचार

क्यान्सरबाट पीडित अखिल दमाईलाइ सुर्खेतका खाम्पाहरुबाट आजमात्र १५ हजार सहयोग

Share

सुर्खेत : क्यान्सरबाट पीडित अखिल दमाईलाई सोमबार मात्र वीरेन्द्रनगर सुर्खेतबाट १५ हजार ९ सय ६५ रुपैया सहयोग भएको छ । नेपाल विद्यार्थि संघका ईकाई अध्यक्ष तथा पुुर्व प्राविधिक विद्यार्थी परिषद्का केन्द्रीय उपाध्यक्ष र प्रदेश संयोजक निषेधजंग शाहीको बिशेष पहलमा सोमबार १५ हजार ९ सय ६५ रुपैया सहयोग गरिएको हो ।

सहयो गर्नेमा

१)नेपाली कांग्रेस जिल्ला कमिटि सदस्य, महाधिवेशन प्रतिनिधि तथा बौद्ध यातायात प्रालिका अध्यक्ष कमल गुरुङ (खाम्पा)बाट रु ५१००, २) बौद्ध गुम्बा निमार्ण तथा संरक्षण समिति कोषाध्यक्ष शान्ति गुरुङ (खाम्पा)बाट रु ११०५

३) बौद्ध बहुउदेश्यसिय सहकारी संस्था अध्यक्ष सिंह बहादुर गुरुङ (खाम्पा)बाट रु १०००

४) बौद्ध गुम्बा निमार्ण तथा संरक्षण समितिका उपाध्यक्ष लाल बहादुर गुरुङ(खाम्पा)बाट रु १०५५

५) मङगोलिन किचन एण्ड बारका सञ्चालक गणेश गुरुङ(खाम्पा)बाट रु १०००

६) बौद्ध गुम्बा निमार्ण तथा संरक्षण समितिका सदस्य मुक्ति गुरुङ(खाम्पा)बाट रु ११००

पेमा साङ्गे छोलिङ्ग गुम्बा सुर्खेतका लामा ज्युहरु

७) लामा छोक्या(खाम्पा)बाटरु ५००

८) लामा घेवा (खाम्पा)बाट रु ५००

९)टासी तेन्जीन (खाम्पा)बाट ५००

खाम्पा समुदायहरुबाट

१०) शु्सिल कुमार महतारा (खाम्पा)बाट रु २१००

११)मैना शाही (खाम्पा)बाट रु ५००

१२) धनलाल गुरुङ(खाम्पा)बाट रु ५०५

१३ )कार्मा लाजुम गुरुङ(खाम्पा)बाट रु ५००

१४)हजारी महतारा (खाम्पा)बाट रु ५०० गरि १५ हजार ९ सय ६५ रुपैया सहयोग गरिएको छ ।

अदानचु्लि गाँउपलिका ३ का १३ वर्षीय अखिलको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको सहयोग गर्न पाउदना निकै खुसि भएको सहयोग दाताहरुको भनाई छ । क्यान्सर पिडित अखिल दमाई अहिले कान्ति बाल अस्पतालमा उपचार भई रहेको छ । आर्थिक अभावका कारण उपचारमा निकै समस्या भएको उनको बुवा जाड दमाईले बताएका छन् । आर्थिक अवस्था निकै कमजोर छ । मनकारी व्यक्तित्वहरुले सहयोग गर्न चाहेमा क्यान्सर पीडितका बुवाको मोबाइल नम्बर ९८६४९०५५२६ मा सम्पर्क गरी आवश्यक सहयोग गर्न सकिन्छ । गर्न चाहनेले अखिल दमाईको बुवा जाड दमाईको अदानचुली गाउँपालिकाको श्रीनगरमा रहेको ग्लोबल बैंक खाता नम्बर  T207010000406 मा जम्मा गर्न सक्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *