कर्णाली प्रदेश

कर्णाली प्रदेशप्रदेश समाचारफिचरराजनीतिसमाचार

कांग्रेस कार्यवाहक सभापतिदेखि जेनजी आन्दोलनका अगुवा सुर्खेत-१ मा भिड्दै

सुर्खेत-सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ।  नेपाली कांग्रेसका कार्यवाहक उपसभापति पूर्णबहादुर खड्का, नेकपा एमालेका धुर्वबहादुर शाही, नेपाली कम्युनिस्ट पार्टीका जितबहादुर राना तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमाल चुनावी मैदानमा आमनेसामने उत्रिदै छन्।   देशकै ठूलो दल नेपाली कांग्रेसका शीर्ष नेतादेखि ‘जेनजी आन्दोलन’मार्फत राष्ट्रिय पहिचान स्थापित गर्न सफल रवि किरण हमालसम्मको उपस्थितिले सुर्खेत-१ को निर्वाचनलाई विशेष चासोको विषय बनाएको छ।  बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि कांग्रेस र एमालेले वर्चस्व जमाउँदै आएको यो निर्वाचन क्षेत्रमा २०६४ सालको निर्वाचनमा समेत माओवादीले जित हात पार्न सकेन । यही ऐतिहासिक पृष्ठभूमिमा यसपटक राप्रपाका उम्मेदवार हमालले पुराना र स्थापित नेताहरूलाई कडा चुनौती दिने तयारी गरेका छन् । पटक-पटक निर्वाचित हुँदै आएका  पूर्णबहादुर  खड्काप्रति सुशासन र  विकासका सवालमा  अपेक्षित परिणाम नआएको भन्दै मतदातामा असन्तोष देखिन्छ । त्यस्तै, एमालेका उम्मेदवार धुर्वबहादुर शाही पनि निर्वाचित भए तापनि संसदमा उल्लेखनीय भूमिका निर्वाह गर्न नसकेको आरोप खेपिरहेका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार जितबहादुर रानाको प्रभाव क्षेत्र सीमित रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

Read More
कर्णाली प्रदेशप्रदेश समाचारफिचरसमाचारसूचना-प्रविधि

दिगो वन ब्यबस्थापन सम्बन्धी तालिम सुरू

सुर्खेत – दिगाे वन व्यवस्थापन सम्बन्धि ६ दिने वन अनुसन्धान तथा प्रशिक्षण तालिम सुरू भएकाे छ। अाज पाैष २० गते

Read More
अन्तराष्ट्रियकर्णाली प्रदेशखेलकुदप्रदेश समाचारफिचरसमाचार

हुम्लाका ७ बर्षिय स्वामिकले जिते अन्तर्राष्ट्रिय स्वर्ण

हुम्लाका ७ बर्षिय स्वामिक ले अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेका छन । मलेसियामा भएको सातौं हिरोज इन्भिटेस्नल तेक्वान्दो कपमा हुम्ला जिल्ला

Read More
अन्यकर्णाली प्रदेशखेलकुदप्रदेश समाचारफिचरबाग्मती प्रदेशसमाचार

हुम्लाकी भुपिका शाही  साफ अन्डर–१७ महिला च्याम्पियनसिपका लागि  छनोट

काठमाडौँ । साफ अण्डर – १७ महिला क्याम्पियनसिपका लागि हुम्लाकी भूपिका शाही राष्ट्रिय टिममा छनोट भएकी छन् । भुटानमा हुन लागेको

Read More
कर्णाली प्रदेशप्रदेश समाचारफिचरसमाचार

हुम्लामा एम्बुलेन्स दुर्घटना, चालक घाइते

हुम्ला । कर्णाली करिडोर अन्तर्गत हुम्ला जिल्लाको भिडगौडमा एम्बुलेन्स दुर्घटना भएको छ। एम्बुलेन्समा रहेका चार जना सहजै उत्रे पनि चालक

Read More
अन्यकर्णाली प्रदेशप्रदेश समाचारफिचरसमाचार

कर्णाली प्रदेशको भौतिक मन्त्रालयका सवारी चालकको शव भेरी नदीमा फेला

सुर्खेत । कर्णाली प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत सवारी चालक हिमबहादुर विष्टको शव भेरी नदी किनारमा फेला परेको छ।दैलेखको

Read More
अन्यकर्णाली प्रदेशफिचरराजनीतिसमाचार

कर्णालीका पूर्वमन्त्री बुढालाई झोले विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमन्त्री नन्दसिंह बुढासहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीबार विशेष

Read More
कर्णाली प्रदेशप्रदेश समाचारफिचरसमाचार

कर्णालीमा हरियालीको लागि वृक्षरोपण महाअभियान सुरु

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री निवासअगाडिको सिएम पार्कमा कल्की प्रजातिको फूलको बिरुवा रोपेर एकमहिने सगरमाथा वृक्षरोपण महाअभियान सुरु गरिएको छ । डिभिजन

Read More
कर्णाली प्रदेशप्रदेश समाचारफिचरसमाचार

हेप्का खोलामा सम्झौता भएको आठ वर्षपछि पक्की पुल निर्माण

हुम्ला । हुम्ला जिल्लाको सिमकोट हिल्सा सडकको नाम्खा गाउँपालिका– १ र सिमकोट गाउँपालिका– १ को सिमाना पर्ने हेप्का खोलामा सम्झौता भएको

Read More
कर्णाली प्रदेशप्रदेश समाचारफिचरसमाचार

धार्मिक पर्यटनस्थल बन्दै हुम्ला कर्णाली र मुगु कर्णालीको दोभान

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका र मुगु जिल्लाको सोरु गाउँपालिकाको सीमा दोमुखमा रहेको हुम्ला कर्णाली र मुगु कर्णालीको दोभान । यो

Read More