प्रदेश समाचार

अन्यकर्णाली प्रदेशप्रदेश समाचारफिचरसमाचार

चंखेली जिप दुर्घटनाका ४ घाइतेको हेलिकप्टर मार्फत उद्दार

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका स्थित दार्मा गौरी सल्ला मोडमा आज बिहान भएको जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका चार

Read More
कर्णाली प्रदेशप्रदेश समाचारफिचरसमाचार

हुम्लाको चंखेलीमा बोलेरो दुर्घटना हुँदा ७ घाइते

हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा बुधबार विहान आठ बजेको समयमा बोलेरो दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।  घाईतेमध्ये ५ जनाको अवस्था चिन्ताजनक छ ।   कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चंखेली गाउँपालिका–२ गर्खा देखि देउली बजार तर्फ आउँदै गर्दा मुगु सडकखण्डको गौरी सल्ला स्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । चालक सहितसात जना सवार रहेको उक्त जीपमा पाँच जना शख्त घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चन्दलेबताउनुभयो ।     शख्त घाइते हुनेमा चंखेली गाउँपालिका घर भएका ३५ वर्षिय सुरेन्द्र शाही, ५० वर्षिय तील बहादुर शाही, १५ वर्षिय रविन शाही रमुगुको छायानाथ नगरपाली–१३ का ४० वर्षिय पृथ्विी रावत र बोलेरो जीप शाही रमेश मल्ल शख्त घाइते भएको जानकारी प्राप्तभएको छ । उनिहरुको शरिरका विभिन्न भागमा चोट लागेको बताइएको छ । यस्तै बाजुरा बुढीनन्दा नगरपालीका–४ घरभएकासावरी चालक महेन्द्र विक्रम शाह मध्यम र चंखेली गाउँपालिका–२ बस्ने मायादेवी शाही सामान्य घाइते भएका छन् ।     दुर्घटना हुनासाथ मिमि प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सात जनाको टोलीघट्नास्थलमा पुगेर उनिहरुको उद्धार गरिएको हो ।  गौरी सल्ला स्थित दुर्घटना भएको बोलेरो जीप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकदेखि एक सय पचास मिटर तल खसेको छ। दुर्घटना भएर सडकभन्दा तल खसेको जीप सोही ठाउँमा बस्ने खड्क बहादुर शाहीको घरको पछाडी पट्टीमा अड्एिको  जानकारीप्राप्त भएको छ ।  ड्ने क्रममा सडकदेखि एक सय पचास मिटर तल खसेको छ। दुर्घटना भएर सडकभन्दा तल खसेको जीप सोही ठाउँमा बस्ने खड्क बहादुर शाहीको घरको पछाडी पट्टीमा अड्एिको  जानकारीप्राप्त भएको छ । 

Read More
अन्यकर्णाली प्रदेशफिचरसमाचार

गाडी दुर्घटनामा परी गाउँपालिका उपाध्यक्ष कार्कीको मृत्युु

सुर्खेत । सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको गाडी दुर्घटनामा हुँदा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) को निधन भएको छ ।

Read More
कर्णाली प्रदेशप्रदेश समाचारसमाचारसूचना-प्रविधि

राजेश विश्वकर्माद्वारा अभिनित ‘बदनाम उपहार’ काे म्युजिक भिडियाे सार्वजनिक

जुम्ला । जुम्लाका कलाकार राजेश विश्वकर्माले अभिनय गरेकाे ‘बदनाम उपहार’ म्युजिक भिडियाे  सार्वजनिक भएकाे छ । बाल्यकालदेखि नै कलाकारितामा रुचि

Read More
फिचरबाग्मती प्रदेशसमाचार

सौर्यको ९ एन एएमई जहाज दुर्घटनामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको

Read More
कर्णाली प्रदेशप्रदेश समाचारफिचरसमाचार

कस्तुरी विनासहित हुम्लामा एक जना पक्राउ

हुम्ला- कस्तुरीको विनासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार नाम्खा गाउँपालिका-२ का कन्जोक तामाङलाई कस्तुरीको विनासहित पक्राउ गरेको हो। जिल्ला

Read More
कर्णाली प्रदेशप्रदेश समाचारफिचरसमाचार

जल तथा जलीय जैविक विविधता संरक्षण विधेयक २०८० सम्वन्धि क्षमता अबिबृदि कार्यक्रम सम्पन्न

अमेरिकी सहयोग निकाय (USAID) को आर्थिक सहयोगमा संचालित USAID जल जंगल परियोजना अन्तरगत प्रो पब्लिकद्रारा कर्णाली प्रदेशको सुर्खेत जिल्लामा रहेको

Read More
कर्णाली प्रदेशप्रदेश समाचारफिचरसमाचार

मत्स्य ब्यबस्थापन मार्फत जलिय परिस्थितिक प्रणालीमा सुधार परियोजनाको सुभारम्भ तथा जानकारी कार्यक्रम सम्पन्न

USAID को आर्थिक सहयोगमा चौकुने गाउपालिकामा संचालन हुने दिगो मत्स्य ब्यबस्थापन मार्फत जलिय परिस्थितिक प्रणालीमा सुधार परियोजनाको १ दिन परियोजना

Read More
कर्णाली प्रदेशप्रदेश समाचारफिचरविजनेससमाचार

जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ परीक्षण

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ ।  पोखरामा

Read More
कर्णाली प्रदेशफिचरसमाचार

खराव मौसमका कारण हुम्लामा हवाई सेवा अवरुद्ध

हुम्ला । हिमाली जिल्ला हुम्लाको सिमकोट एअरपोर्टमा खराव मौसमका कारण तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ ।  सिमकोट विमानस्थल

Read More