बाग्मती प्रदेश

फिचरबाग्मती प्रदेशराजनीतिसमाचार

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा काठमाडौँमा भव्य एकता परेड 

काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौँमा भव्य एकता परेड आयोजना भएको छ। आज बिहान ११ बजे भद्रकालीदेखि सिंहदरबारसम्म एकता परेड कार्यक्रम तय गरिएको हो। राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको उक्त परेडमा हजारौँको सङ्ख्यामा नेपालीहरूको सहभागिता रहको छ। नेपालीहरूलाई कुनै औपचारिक प्रक्रिया बिना स्वस्फूर्त रूपमा उपस्थित भई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको हो। परेडमा सहभागी हुने सबैले आफ्नो भेषभूषा, संस्कृति र पहिचान झल्किने गरी सहभागिता जनाएका थिए। विविध जाति, भाषा र संस्कृतिको प्रतिनिधित्व भएको यो एकता परेडले नेपाली समाजको बहुसांस्कृतिक स्वरूप र राष्ट्रिय ऐक्यबद्धतालाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवका रूपमा मनाउने क्रममा काठमाडौँ मात्र नभई देशभर विभिन्न कार्यक्रमहरू आयोजना भएका छन् । यस अवसरमा सांस्कृतिक कार्यक्रम, दिव्योपदेश वितरण एवं वाचन तथा विविध रचनात्मक गतिविधिहरू सञ्चालन भएका छन। पृथ्वी नारायण शाहले निर्माण गरेको एकीकृत नेपालको भावना, राष्ट्रिय स्वाभिमान र बलिदानको सम्मानलाई केन्द्रमा राखेर परेड आयोजना भएको हो। यसले नयाँ पुस्तामा राष्ट्रिय चेतना अभिवृद्धि गर्नुका साथै इतिहासप्रतिको सम्मान र भविष्यप्रतिको जिम्मेवारीको सन्देश प्रवाह गरेको छ। एकता परेडको स्वयंसेवकको रूपमा जेन्जी मुभमेन्ट नेपालले भूमिका निर्वाह गरेको छ। प्रवक्ता विजय शाहका अनुसार नेपालको सबैभन्दा ठूलो दिन भनेकै पौष २७ गते हो, हामी विभिन्न दल समूह वा समुदायका नाममा विभाजित भएपनि सबैजना एक ठाउँमा आएर एकताको सन्देश दिन जरुरी छ। 

Read More
अन्यकर्णाली प्रदेशखेलकुदप्रदेश समाचारफिचरबाग्मती प्रदेशसमाचार

हुम्लाकी भुपिका शाही  साफ अन्डर–१७ महिला च्याम्पियनसिपका लागि  छनोट

काठमाडौँ । साफ अण्डर – १७ महिला क्याम्पियनसिपका लागि हुम्लाकी भूपिका शाही राष्ट्रिय टिममा छनोट भएकी छन् । भुटानमा हुन लागेको

Read More
प्रदेश समाचारफिचरबाग्मती प्रदेशविजनेससमाचार

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल काठमाडौंको टोखाबाट पक्राउ परेका छन्। पीडितले प्रहरीको टोल फ्री नम्बर १०० मा फोन गरेपछि उनलाई

Read More
फिचरबाग्मती प्रदेशसमाचारसूचना-प्रविधि

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारी र उपत्यकाका विभिन्न ट्राभल एजेन्सी मानव तस्कारीमा फेरी सक्रिय

काठमाडौं असार १३ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारी र काठमान्डौं उपत्यकाका विभिन्न ट्राभल एजेन्सी मानव तस्कारीमा फेरी सक्रिय

Read More
प्रदेश समाचारफिचरबाग्मती प्रदेशराजनीतिसमाचार

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रस्टाअचार मुद्दा दायर

‘असख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडींमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतप्रदीप परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रस्टाचारमुद्दा दायर गरेको छ। सामाखुसी कोरिडोरअन्र्गत

Read More
अन्यफिचरबाग्मती प्रदेशसमाचारसूचना-प्रविधि

मादल बजाएर ३ वर्षीय बालकले बनाए सानै उमेरमा कीर्तिमान

काठमाडौं । नेपालका अक्षतराज पौडेलले सबैभन्दा कम उमेरमा मादल बजाउने कीर्तिमान कायम गरेका छन् । एशिया बुक अफ रेकर्डसका अनुसार मोरङ

Read More
फिचरबाग्मती प्रदेशविजनेससमाचार

हेटौंडा स्कुल अफ म्यानेजमेन्टद्वारा विद्यार्थीलाई व्यवसाय सञ्चालनकालागि बीउ पुँजी हस्तान्तरण

हेटौंडा। हेटौंडा उपमहानगरपालिका–४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टले स्नातक तह अध्ययनरत विद्यार्थीलाई व्यवसाय सञ्चालनका लागि बीउ पुँजी हस्तान्तरण गरेको छ

Read More
फिचरबाग्मती प्रदेशराजनीतिसमाचार

तीनकुनेमा तोडफोड र फोहोर गरेकोमा काठमाडौं महानगरले तोक्यो पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना

काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेकोमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको छ। दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि

Read More
फिचरबाग्मती प्रदेशराजनीतिसमाचार

पुल्चोक क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ निर्वाचित

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । उनी १ हजार १ सय २

Read More
फिचरबाग्मती प्रदेशविजनेससमाचारसूचना-प्रविधि

स्वस्तिमा खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बासडर

काठमाडौं। नेपाल टेलिकमले अभिनेत्री स्वस्तिमा खड्कालाई कम्पनीको ‘ब्रान्ड एम्बासडर’ नियुक्त गरेको छ । सोमवार एक कार्यक्रमबीच यससम्बन्धी सम्झौता भएको हो

Read More