प्रदेश समाचारफिचरबाग्मती प्रदेशविजनेससमाचार सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ नौलो नेपाल सम्बाददाता ६ श्रावण २०८२, सोमबार १५:१८ 0 Comments Share काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल काठमाडौंको टोखाबाट पक्राउ परेका छन्। पीडितले प्रहरीको टोल फ्री नम्बर १०० मा फोन गरेपछि उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।विस्तृत विवरण आउन बाँकी छ ।